बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन २०७७/७८
Submited By : आर्थिक मामिला तथा योजना मन्त्रालय
नेपालको संविधानमा व्यवस्था भए वमोजिम २०७४ मार्ग महिनामा सम्पन्न प्रदेश सभाको निर्वाचन पश्चात २०७४ साल माघ २८ गते आर्थिक मामिला तथा योजना मन्त्रालयको स्थापना भएको हो । २०७४ फागुन ४ गते प्रदेश नं. ४ को प्रदेश सरकार गठन हुँदा माननीय मुख्य मन्त्री श्री पृथ्वी सुब्वा गुरुङले नै आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी समेत लिनु भएको थियो । मिति २०७४ चैत १२ गते भएको मन्त्रिपरिषद्को विस्तारवाट माननीय मन्त्री श्री किरण गुरुङले विभागीय मन्त्रीका रूपमा पदभार ग्रहण गर्नु भएको छ ।
प्रदेशको समष्टिगत आर्थिक अवस्थाको विश्लेषण तथा नीतिको तर्जुमा, कार्यान्वन र नियमन गर्ने कार्य आर्थिक मामिला तथा योजना मन्त्रालयमा रहेको छ । प्रदेशस्तरीय विकास नीति, प्राथमिकता, आवधिक तथा क्षेत्रगत योजना र वार्षिक विकास कार्यक्रमको तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्याङ्कन लगायतका आर्थिक एवं योजना क्षेत्रका नीति तथा कानुनको तर्जुमा, कार्यान्वयन र नियमन सम्बन्धी कार्यको लागि यो मन्त्रालय स्थापना भएको हो ।
Submited By : आर्थिक मामिला तथा योजना मन्त्रालय
Submited By : admin
Submited By :
Submited By :
Submited By : बजेट योजना तथा कार्यक्रम महाशाखा
Submited By : वित्त व्यवस्थापन महाशाखा
कल्पना देवी सापकोटा
राजश्व अधिकृत
ईमेल: kalpanadsapkota@gmail.com
फोन नं.: ०६१:४६७६९८,
मोबाइल नं. ९८४७६३३७४७
Twitter
Facebook
सुझाब तथा गुनासो
सुझाब तथा गुनासो