News and Notices


आर्थिक वर्ष २०७७/०७८ को बजेट तथा कार्यक्रमको लागि सुझाव उपलब्ध गराउने सम्बन्धी सूचना

Submitted By : वित्त व्यवस्थापन महाशाखा

गण्डकी प्रदेश सरकार

आर्थिक मामिला तथा योजना मन्त्रालय

 

आर्थिक वर्ष २०७७/०७८ को बजेट तथा कार्यक्रमको लागि सुझाव उपलब्ध गराउने  सम्बन्धी सूचना !!!

आर्थिक वर्ष २०७७/०७८ को बजेट तथा कार्यक्रममा समावेश गर्नुपर्नेनीति तथा कार्यक्रमको सम्बन्धमा आफ्ना अमूल्य सुझाव २०७७ जेठ १५ गतेभित्र यस मन्त्रालयको विद्युतीय ठेगाना moeap.gandaki@gmail.comमा उपलब्ध गराई सहयोग गरिदिनुहुनगण्डकी प्रदेशबाट संघीय संसद (प्रतिनिधि सभा तथा राष्ट्रिय सभा) मा प्रतिनिधित्व गर्नुहुने माननीय सदस्य, गण्डकी प्रदेश सभा माननीय सदस्य, विभिन्न संघ, संगठन, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, गैर आवासीय नेपाली, विद्यार्थी-शोधार्थी, पेशाकर्मी, कर्मचारी, सञ्चारकर्मी तथा आमनागरिकहरूमा हार्दिक अनुरोध छ । लिङ्कको लागि यहाँ क्लिक गर्नुहोस् ।