पदाधिकारी विवरण

  • Rameshwor Dangal

  • सचिव रामेश्‍वर दंगाल - आर्थिक मामिला तथा योजना मन्त्रालय, गण्डकी प्रदेश

    संक्षिप्‍त विवरण

    जन्म मिति: २०३०।०८।२९

    स्थायी ठेगाना: चाँगुनारायण नगरपालिका वडा नं. ८, भक्तपुर ।

    सेवा प्रवेश:

                            २०५६।०३।३१ शाखा अधिकृत

                            २०६४।०५।२३ उपसचिव

                            २०६९।११।२२ सह-सचिव

    कार्यानुभव:

    महिला विकास विभाग, सामान्य प्रशासन मन्त्रालय, स्थानीय विकास अधिकारी ईलाम, प्रमुख जिल्ला अधिकारी सल्यान र धनकुटा, गृह मन्त्रालय, प्रधान मन्त्री तथा मन्त्री परिषदको कार्यालय, जनसङ्ख्या तथा वातावरण मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अर्थ मन्त्रालय ।